FAQs Complain Problems

ग्यालरी

यस ग.पा को वडा न‌. ३ को मुर्कीपलियामा यस गा.पा को कृषि इकाई शादा द्धारा नि:शुल्क बालि उपचार शिविर तथा त्यस बालिमा लागेको रोग को पहिचान गरी आवश्यक मल नि:शुल्कमा वितरण गरी त्यसता रोगहरु बालिमा लागन नदिन परामर्श दिदै

मिति: 2019 Nov 17 - 15:21
, , ,

SSDP को तर्फ बाट निर्माण गरिने २ कोठे भवनको लागि प्रश्तावना पेश गर्ने सम्बन्धमा जरुरी सूचना

मिति: 2019 Nov 12 - 15:58

जेष्ठ नागरिक तथा अपाङता परिचय पत्र शिविर आज यस गा.पा वडा नं २ विशुनपूर्वा र वडा नं ५ सिहासनी को विच दाैर्वा मा  यस गा.पा को अध्यक्ष , वडा अध्यक्ष,  प्रमुख प्रशासकीय अधिकृत , जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगले भव्यताको साथमा वितिरण हुदै

मिति: 2019 Sep 23 - 16:38
, , ,

यस बारागढी गा.पा मा संचालित जेष्ठ नागरिक तथा अपाङ‍ता परिचय पत्र वितरण शिविरमा यस गा.पा का प्रमुख प्रशासकीय अधिकृत श्री आमोद चाैधरी ज्यू अपाड्डता तथा जेष्ठ नागरिकहरु लाई परिचय पत्र वितरण गरिदै । आज जम्मा ३७४ परिचय पत्र वितरण भयो जसमा २१४ जना जेष्ठ नागरिक त

मिति: 2019 Sep 22 - 21:39
, , ,

यस बारागढी गाउँपालिकका अध्यक्ष श्री देवदत्त बछार थारु ज्यूको अध्यक्षतामा  यस जिल्लाका प्रमुख जिल्ला अधिकृत (CDO),नेपाल सेना प्रमुख ,नेपाल सशत्र प्रहरी प्रमुख , नेपाल प्रहरी प्रमुख  , यस गा.पा को जनप्रतिनिधि तथा कर्मचारीहरु को उपस्थितिमा यस गा.पा को 

मिति: 2019 Sep 22 - 20:56
, , , , , ,

Pages